तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई प्रसाईले ५/५ लाख दिने
काठमाडौं,२७ चैत । राष्ट्र,राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयोजक एबम् गत चैत १५ गतेको राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक