संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउन सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको