पार्टीका घोषित नीतिको अवज्ञा नगर्न एमाले महासचिव पोखरेलको चेतावनी
काठमाडौँ,२६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने चेतावनी दिएका छन् । विहिबार पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठानमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन