लामिछानेविरूद्धको मुद्दा तत्काल फिर्ता नलिन कास्की अदालतको आदेश
काठमाडौं,४ फागुन । रास्वपा सभापति रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्की अदालतले तत्काल फिर्ता नलिने निर्णय गरेको छ। महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित