कांग्रेस प्रबक्ता शर्मालाई पनि कोरोना संक्रमण
काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण भएको छ। सोमबार आएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको शर्माले बताएका छन्। उनलाई कोरोनाको लक्षण देखिएको छ। घरमै