चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा,३८ जनाको मृत्यु १३ लाख प्रभावित
एजेन्सी।चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ । उद्धार तथा राहतमा सहभागी पाँचसहित