पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य
एजेन्सी।अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पार्नुभएको छ । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताउनुभएको छ । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा