शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध श्रीमतीले दर्ता गराईन प्रहरीमा उजुरी
एजेन्सी।भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन्। प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ।