गाउँपालिकाभित्रका बिद्यालयको शिक्षक दरबन्दी कटौती रोक्न अध्यक्ष बास्तोला सफल
डिल्ली शर्मा सोलुखुम्बु ,९ चैत ।कृत्रिम दरबन्दी कायम गरी नेचासल्यानमा रहेका विद्यालयमा शिक्षक दरबन्दी कटौती गर्ने शिक्षा बिकास तथा मानव स्रोत बिकास केन्द्र ,शिक्षक ब्यबस्थापन समन्वय शाखा सानो ठिमीको प्रयास