क्वारेन्टाइन र आइसोलेसन तयारी राख्न ७७ वटै जिल्लालाई गृहको निर्देशन
काठमाडौं । छिमेकी भारतलगायतका मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै नेपालमा संक्रमण नियन्त्रणको तयारी सुरु गरिएको छ । यसअघि सभा, सम्मेलन, भेलालगायतका गतिविधि नगर्न सुझाएको सरकारले भारतबाट आउने नेपालीहरुको संख्या