वरिष्ठ नेपाल-रावल ६ महिनाका लागि पार्टीबाट निष्कासित, भुसाल र पाण्डेसंग पुन: स्पष्टीकरण
काठमाडौं, १६ चैत ।नेकपा–एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ। उनीहरुले यसअघि पार्टीलाई दिएको स्पष्टीकरण तथ्यहीन, गलत र भ्रामक