राष्ट्रपति कार्यालयले भन्यो- ‘प्रधानमन्त्रीमा ओली-देउवा कसैको दावी पुगेन’
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी खारेज गर्ने निर्णय गरेकी छन्। दाबीकर्ता दुवै नेताका समर्थनकर्ता भनिएका सदस्यहरू एकअर्कामा दोहोरो परेका, दलको निर्णयविपरीत