एमाले स्थायी कमिटी बैठक बस्दै,यस्ता छन् एजेन्डा
काठमाडौं।नेकपा एमाले स्थायी कमिटीको बैठक आज अपरान्ह ३ बजेका लागि बोलाईएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको