जिल्लाको बिकास र समृद्धि लागि एमालेलाई जिताउन सोलुबासीलाई एमाले अध्यक्ष ओलीको आग्रह
डिल्ली शर्मा,सोलुखुम्बु ।नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओलिले सोलुखुम्बु जिल्लाको समग्र बिकासका लागि स्थानीय तहको निर्बाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न सोलुबासीहरुलाई आग्रह गर्नुभएको छ। नेकपा एमाले