विद्यालयहरू सुधार गर्न अभिभावकहरूले जोडदार आन्दोलन गर्नुपर्छ : शिक्षामन्त्री पुन
काठमाडौं,६ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अभिभावकहरूले जोडदार आन्दोलन नगरेसम्म विद्यालयहरू सुधार गर्न गाह्रो हुने बताएका छन् । “नेपालभरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण