रबि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता
काठमाडौं,पौष । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कानुनतः फिर्ता लिन नमिल्ने