विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर,ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ । नेकपा