ओखलढुंगामा सञ्चालित ‘जीप लाईन’ अर्थात आकाशको बाटोको यात्रा
सुजन चेल्सि शर्मा प्राकृतिक र सांस्कृतिक रुपले भरिपूर्ण ओखलढुंगामा पर्यटकीय सम्भावना बोकेका थुप्रै स्थानहरु छन् । यहाँका विभिन्न ऐतिहासिक स्थल,झरना,खोला,गाउँ बस्ती,अग्ला पहाड,वनजंगल,गुफा लगायत मनोरम दृष्य हेर्न आउने पर्यटकको संख्या बढ्दै