नवदुर्गा पार्टी भेन्युमा कांग्रेस सोलुखुम्बुले अन्तरक्रिया कार्यक्रम गर्दै
केदार बस्नेत,काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बुले विशेष कार्यक्रम गर्ने भएको छ।भोलि ३१ गते शनिबार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी भेन्युमा”नेपाली कांग्रेस भित्रको अपरिहार्यता,सहमति,सहकार्य र एकता आजको आवश्यकता” विषयक अन्तरक्रिया एवं विशेष