उपाध्यक्ष शेर्पासहित १७ जनाले गरे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट राजीनामा दिएको घोषणा
दावा जाङ्बु शेर्पा,काठमाडौं,१० भदौ । संगठनको निर्णय बिपरित स्वतन्त्र उम्मेदवार फुर ग्याल्जेन शेर्पालाई नेपाल पर्बतारोहण संघको अध्यक्षमा जिताउन भूमिका निर्बाह गरेको भन्दै नेकपा (एमाले) निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय