द्वन्द्वकालका घाइतेहरुको नि:शुल्क उपचार हुने
काठमाडौं,१५ मंसिर । सरकारले द्वन्द्वकालको समयमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व