ललितपुरमा क्रान्तिकारी ट्रेड युनियन महासंघ,नेपाल गठन
ललितपुर ,११असोज। क्रान्तिकारी ट्रेड युनियन महासङ्घ,नेपाल ललितपुर जिल्ला भेला सम्पन्न भएको छ। महासंघका केन्द्रीय सचिव लोकेन्द्रराज थापाको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले अजय लामाको अध्यक्षतामा क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल ललितपुर