संसदीय दलको बैठकमा उपस्थित हुन प्रचण्ड पक्षीय सांसदहरुलाइ ओली पक्षको निम्तो
काठमाडौं, २० फाल्गुन ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललागयत सबै सांसदहरूलाई ‘एसएमएस’ पठाएको छ। नेकपाले संसदीय दलको बैठकमा बोलाउन