“तिम्रै माया लाग्छ” गोकर्ण राई (अतित) को गीतमा दुर्लभ जन्तरेको भिडियो
युवा गायक, रचनाकार तथा संगीतकार गोकर्ण राई (अतित) को तिम्रै माया लाग्छ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएकोछ। नेपाली साङितिक क्षेत्रमा अब्बल संभावना बोकेको गायक, रचनाकार तथा संगीतकार गोकर्ण