काठमाडौं।बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने एक साङ्गीतिक कार्यक्रममा सलमान सहभागी हुने भएका हुन्। सलमानसँगै सोही
काठमाडौं । प्रत्यक्ष दोहोरीमार्फत श्रोता तथा दर्शकहरुलाई मनोरञ्जन दिंदै आएका कलाकारहरुको छाता संगठन ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को प्रथम अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिबेशनले चर्चित लोक तथा दोहोरी गायक
सोलुखुम्बु। जिल्लाको दक्षिणी भेगमा अवस्थित नेचासल्यानको माटोले जन्माएका सर्जक टुपेन मगरको सृजना “माटोको गीत” बोलको गीत सार्वजनिक भएको छ । वसन्त पञ्चमीको अवसर पारेर आइतबार राजधानी काठमाडौंमा युट्युवमार्फत सार्बजनिक गरिएको
काठमाडौं । प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको भारतीय संचारमाध्यमले जनाएका छन्
काठमाडौं । रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ । वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशनबिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ
दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत परुषतर्फको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबारको फाइनलमा हेल्प नेपाल
काठमाडौं ।अंग्रेजी नयाँ बर्षको दिन अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर उनले माफी मागेका हुन् । उक्त घट्नाको भिडियो
अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ। कार्यसमितिका एक सदस्यका अनुसार महासचिव इन्द्रमान तुलाधरले बैठकका लागि सोमबार पत्र पठाएका छन्। यसअघि पुस
भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी
यस वर्षको मिस तामाङ सौन्दर्य प्रतियोगिता माघ २२ गते हुने भएको छ। ‘मिस तामाङ २०२२’का सहभागी हुन चाहनेहरुको अडिसन शनिवारबाट शुरु भएको आयोजक मम्स् इन्टरनेसनल नेपालले जनायो। काठमाडौंको दरबारमार्गस्थित लिक्वर