एनसेललाई कर नतिर्न नतिराउन सर्बोच्चको अन्तरिम आदेश
काठमाडौं,२५ माघ। सर्वोच्च अदालतले एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नतिर्न आइतबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले एनसेलले मागेअनुसार कर नतिर्न नतिराउन अन्तरिम आदेश