यतीले ल्यायो ‘यति सस्तो’ फ्लाइट अफर
प्रोमो कोड ‘यती सस्तो’मार्फत् आवश्यक ठाउँ अनुसारको सस्तो टिकट किन्न सकिने कम्पनीले जनाएकाे छ। कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंदेखि विराटनगरसम्म दुई हजार, काठमाडौंदेखि पोखरा एक हजार ५ सय, काठमाडौदेखि भैरहवा एक