नेपाल राष्ट्र बैंकद्वारा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक
काठमाडौं।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित