नम्रता उप्रेती मुक्तक १ सुनसान मनको नवीन मेरो रहर बताई देऊ विश्वास थुनिएको मायाको घर बताई देऊ सुटुक्क आई मुटु चोरेर जाने मान्छे कता छ,
काठमाडौं । उपन्यासकार ग्रीष्म अविरलले लेखेको नवीनतम् कृति ‘गोर्खे’ उपन्यास सार्वजनिक गरिएको छ । ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको यो कृतिको अखिल नेपाल लेखक संघको आयोजनामा भएको कार्यक्रममा प्रगतिशील लेखक संघका
कलानिधि दाहाल मुक्तक १ नेता विचार हुन् सच्चा विवेकमा हुने भए जनताका झरी झुप्रा दिल दर्द छुने भए तर उन्माद छर्दै छन् कुर्सी भाग लगाउँदै, सिकारीझैँ बनी ऐले जनता यी
मुक्तक १ रहेछन् यहाँ मायाप्रेमका भिखारी मात्रै सम्झी सम्झी भएको छु दिक्दारी मात्रै घाउ सन्चो बनाइदिने कोहि भेटिएनन् , भेटिए सिर्फ यहाँ बैंसका शिकारी मात्रै । मुक्तक २ स्वार्थी मनले
कल्याण गुरुङ(दंगाली स्रष्टा) मुक्तक १ गरिब होस् या अनाथ मन पक्कै हुन्छ धन नहोला सबैको निधन पक्कै हुन्छ घमण्ड ईर्ष्या नगरि जिउन सिक्नुहोस्, हर मानवको लागि कफन पक्कै हुन्छ ।
रोजी दाहाल मुक्तक-१ मुटुलाई पत्तो छ नि रात्रि अनिंधोपन अप्रदर्शित नेत्रजल,दिउॅंसो कहांँ लुक्छ, सरल छ भन्ने अनि खोट देखाउनेलाई तिम्रो मेरो बोध भिन्न,विचार कहांँ जुध्छ। मुक्तक-२ हरेक जीवन तिमिसॅंगै काट्ने
काठमाडौं।नेपाली भाषा र साहित्यिकको जगेर्ना र विकासको टेवा पुर्याउने उद्देश्यका साथ समकालीन साहित्य चौतारी स्थापना भएको छ । कार्तिक २३ गते काठमाडौ जिल्ला प्रशासन कार्यालयमा उक्त संस्था दर्ता भएसँगै संस्थाले
मुक्तक १ नछाड्ने भो दु:खले हरेक पहरमा हाँसेरै बाँचेको छु बिरानो शहरमा पाईन्न है देखेको – पाईन्छ नि लेखेको बित्ने भो यो जीवन अपूर्ण रहरमा । मुक्तक २ बाटो हेर्दै
सुमित्रा पोखरेल मुक्तक १ बा म छोरी थिएँ तिम्रो घरको अन्माई पठायौ आर्कै थरको मन लाग्दा पाउँदिन आउन म, लाग्छ भएछु अब टाढा सहरको । मुक्तक २ अब भोक मेटाउनु
साँग्रीस मानन्धर मोती भेट्नै मन छ भने उषाको लालि बोकेर आउ दिनै मन छ भने पुष्पको डालि बोकेर आउ म पनि खुसि दिउँला तिमीलाइ सधैंभरिको लिनै मन छ भने खुसिको