चीनले अफगानिस्तानलाई ३१ मिलियन डलर सहयोग गर्ने
काठमाडौं । चीनले अफगानिस्तानलाई खाद्यान्न आपूर्ति र कोरोनाभाइरसविरुद्धको खोपसहित २०० मिलियन युआन (३१ मिलियन डलर) सहयोग गर्ने वाचा गरेको छ । पाकिस्तान, इरान, ताजकिस्तान, उज्वेकिस्तान र तुर्कमिनिस्तानको समकक्षीसँग बुधबारको बैठकमा