मन्त्री पाण्डेले आह्वान गरे पशुपति क्षेत्र विकास कोषको परिषद् बैठक
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्। परिषद् बैठक आउँने आइर्तबार अर्थात कार्तिक ४ गते मन्त्रालयमा