लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि कांग्रेस,माओवादी केन्द्र र जसपाको हस्ताक्षर
बुटवल । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेबाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका