खुम्बु पासाङल्हामु : नेपाल शेर्पा संघले गठन गर्यो २१ सदस्यीय समिति गठन
खगिन्द्रराज बास्तोला सोलुखुम्बु। शेर्पा जातिको इतिहास, सभ्यतालाई जगेर्ना गर्ने उद्देश्यसहित शेर्पा जातिको बाहुल्यता रहेको जिल्लाको खुम्बु पासाङल्हामू गाउंपालिकामा ङिमा दावा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय गाउँ समिति गठन गरिएको छ ।