एमालेले फुकुवा गर्यो माधव नेपालसहितका चार नेताको निलम्बन
काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने