देउवालाई प्रधानमन्त्रीले नियुक्त गर्न माग गर्दै १४६ सांसदद्वारा सर्बोच्चमा रिट निवेदन पेश
काठमाडौँ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन पेश भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)