नागरिकता सम्बन्धि अध्यादेश बदनियतपूर्ण र संबिधान बिपरित रहेको राप्रपाको ठहर
काठमाडौं।संसदमा बिचाराधीन नागरिकता बिधेयकलाई अध्यादेशका रूपमा ल्याउनु बद्नियतपूर्ण रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसप्रति बिरोध जनाएको छ। अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले नागरिकता बुधबार एक विज्ञप्ति