लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्बाचन आज, पाण्डे र खड्का प्रतिस्पर्धामा
काठमाडौँ । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज बिहान ९ बजे सुरु हुंदैछ। दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुने यो उपनिर्बाचनका लागि काँग्रेस, माओवादी केन्द्र,