चौतर्फी बिरोधपछि प्रदेश सांसद नरोत्तमले लिए आफ्नो अभिव्यक्ति फिर्ता
काठमाडौं, २९ जेठ । बागमती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा बोलेको विवादित अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित आफ्नो