देउवा प्रधानमन्त्री नियुक्त, साँझ शपथ
काठमाडौं, २९ असार । सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण गराउने