नियुक्ति विवाद : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा आ-आफ्नै अडानमा
काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्त भएको पत्र नसच्याउँदासम्म शपथ नलिने बताएका छन् । संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने सन्देश देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएका