देशले धान्नै नसक्ने संघीयताको औचित्य समाप्त भएको कमल थापाको भनाई
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण संघीयताको औचित्यमाथि नै प्रश्नचिन्ह खडा भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले लुम्बिनी,