केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई तीनदिन भित्र कारबाही गर्न सभापति देउवाको निर्देशन
काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी