के छ प्रधानमन्त्री कार्कीले सचिवहरूलाई दिएको १४ बुँदे निर्देशनमा?
काठमाडौं,१७ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकारका सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन् । सोमबार (कात्तिक १७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर उनले निर्देशन दिएकी