एमाले सचिवालय बैठक : आठवटा प्रमुख एजेण्डामा छ्लफल केन्द्रित
काठमाडौं,२२ पौष । नेकपा एमालेको सचिवालय बैठक जारी छ। पार्टी कार्यालय च्यासलमा बसिरहेको बैठक आठवटा प्रमुख एजेण्डामा केन्द्रित रहेको सचिव महेश बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा राष्ट्रियसभा निर्वाचनका