दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्बोच्चको आदेश
काठमाडौं,८ फागुन । सर्वोच्च अदालतले राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ । उमा प्रसाईले दायर गरेको