आपसी झडप हुंदा सिन्धुलीमा दुई नेपाली र पाँच चिनियाँ कामदार घाइते
सिन्धुली,११ फागुन । सिन्धुलीको मरिण गाउँपालिका–४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार