उत्कृष्ट काम गर्न स्थानीय तह समन्वय विभागद्वारा कांग्रेसका जनप्रतिनिधिलाई आग्रह
काठमाडौं,भदौ ३ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागले सोमबार काभ्रेका तीनवटा स्थानीय तहसँग अन्तरक्रिया गरेको छ । विभागका प्रमुखसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, विभागका सदस्यहरु बाबुकृष्ण सापकोटा