औपचारिक भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानमा
काठमाडौं,१९ माघ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जापान पुगेका छन् । उनलाई त्यहाँस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका निम्ति जापानका राजदूत