महामारीका बेला हेलचेक्र्याँइ नगर्न सांसद राजभण्डारीको आग्रह
सोलुखुम्बु , २९ भाद्र । नेकपाका प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ। लायन्स क्लब अफ नेपाल,