एलिना चौहानको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं,२४ जेठ। पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘एउटा नाता टुटेपछि’ को भिडियो सार्वजनिक भएको छ । शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत, राम